मान्छे थिए उनीहरु सुनाएर गए अतितका भमरा गुनगुनाएर गए
आहा ती पल त्यो प्यारो बचपन
घुर्की नै सहि है खुनखुनाएर गए
सकेसम्म रुवाए अनेका बहानामा
अन्त्यमा नरोभनि थुमथुमाएर गए
आहा ती पल त्यो प्यारो बचपन
घुर्की नै सहि है खुनखुनाएर गए
सकेसम्म रुवाए अनेका बहानामा
अन्त्यमा नरोभनि थुमथुमाएर गए
के भेट्थे र यो जिउँदो लाससङ्ग
एकहुल झिङ्गाहरु भुनभुनाएर गए
No comments:
Post a Comment