नलजाई भन आज ति, तिम्रा रहर चुमीदिन्छु
गूलाबी ओठका तिखा मिठा, लहर चुमीदिन्छु !!
प्यास बड्यो छटपटी बड्यो, नदी देखाई देउ
नदी मात्रै किन जवानीका, बगर चुमीदिन्छु !!
सुम्सुम्याउँछु म थपथपाउँछु, यौवनका खाडल
कुना काप्चा लेक बेंशी सब,शहर चुमीदिन्छु !!
ढल्की जाने जोवन भन्छन्, उर्ली आउँदा बैंश
ईशारा देउ कामुकतासङ्गै, नजर चुमीदिन्छु !!
के नै रह्यो बाँकी अब, चुस्न चाट्न भन सानु
भन्छ्यौ भने तिम्ले त अब, जहर चुमीदिन्छु !!
pic google

No comments:
Post a Comment