Tuesday, March 16, 2021

आफन्तको गजल

न आउनु थियो,, याद आयो
थोर थोरै हैन, नि'र्बाध आयो!!
 
खुल्दुली भयो, झन मन् बेचैन   
पूरानो मायाको ब'र्बाद आयो!!  

खडेरीले,,, ब्याकुल थिएँ म 
छि जवानीको, ब'र्षाद आयो!!

सोचेकै हैन,, एस्तो'नि हुन्छ  
औंशीका रातमा, चाँद आयो!!
 
कसले भन्छ,,,, पिउनु भनेर  
न प्युँदा त झनै,, माद आयो!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...