Wednesday, March 16, 2022

रङ्गका कुरा गर्छ्यौ

हिजो'आज तिमी रङ्गका कुरा गर्छ्यौ
सारा पिडा भूलि उमङ्गका कुरा गर्छ्यौ!!
सोध्दिनौ हाल खबर, यो परदेशीको केवल आफ्नै अङ्गअङ्गका कुरा गर्छ्यौ ।।
समयका काडाले कोतरे देख्दिनौ घाऊ घरीघरी किन फूल"सङ्गका कुरा गर्छ्यौ!!
गुनगुनाईदेउ न मेरा पनि गीतहरु अब बेकारमा सधैं लय भङ्गका कुरा गर्छ्यौ।।

pic source: google

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...