सपनीमा मात्र केवल, रङ्गहरु फेट्छन् भने !!
न आएर पो के हुन्छ खै छुटेकाका यादहरु
सपनीमा आई सपनी मै, सब मेट्छन् भने!!
सुन्नु छैनन् ती पदचाप, पाउजुका झङ्कार
नजरको बाटो हुँदै छातीमा नै टेक्छन् भने
भो चाहिएनन् ती याद, कलेजी रेट्छन् भने
बादल बनी आकाश कै, चन्द्र छेक्छन् भने
बदनाम बनाई माया बदलाको आगमा जली
चाहिएन त्यो माया, यो मुटु रेट्छन् भने !!!
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
Sunday, February 20, 2022
तिम्रा यादहरु मलाई २
Subscribe to:
Post Comments (Atom)
gazal sent to Utsab sir
मनभरिका मृगतृष्णा, आखाभरि सपना छन् आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन् निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी नदीकिनार बालुवाका ती महल ...
-
के छन् तिम्रा ओठ'भित्र, चुस्ने मन छ चुस्दा'चुस्दै अझै भित्रभित्रै, घुस्ने मन छ!! कामुक लाग्ने तिम्रा, मिठा सुस्केराहरु मुखमा ...
-
नलजाई भन आज ति, तिम्रा रहर चुमीदिन्छु गूलाबी ओठका तिखा मिठा, लहर चुमीदिन्छु !! प्यास बड्यो छटपटी बड्यो, नदी देखाई देउ नदी मात्रै किन ज...
No comments:
Post a Comment