
क्षितीज हुँदै, नजरमा बस्यौ
उफ्रि´छुने यो, रहरमा बस्यौ
आँगन् बलेंशी, सिताम्य पार्दै
मायालु हौकी, अधरमा बस्यौ
बादल्´ले छेके, रोशनीले चिर्दै
सुस्तरी आज, नगरमा बस्यौ
जमरा टिका, निधारमा मिठो
गाउँ र बेन्शी, शहरमा बस्यौ
कौमार्य तिम्रो, कोजाग्रत जाग्दै
जुवाको खाल् र, लहरमा बस्यौ
No comments:
Post a Comment