निकै छन् उनका, चर्चा शहरमा
सृंगारीक् गजलका, पर्चा शहरमा
हराएं म आज, त्यो गल्ली उनैको
पिरती´को उधारो, कर्जा शहरमा !!
--------
ना पुछो दोस्तों हालत् ए दिल की
सुनो जरा बगावत ए दिल की
जल रहां हुं में इश्क की आग जो
देखेका कौन कयामत ए दिल की ??
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...
No comments:
Post a Comment