कहिले काहिँ उनको पारा मन पर्दैन
उनलाई छुने पानीका धारा मन पर्दैन !!
शुक्ल पक्ष्यमा भेटिने चन्द्रमा जस्तै
त्यो जुन नजिकका तारा मन पर्दैन !!
सागर जस्तै शान्त नदि झैँ चाल छ
तर बानीमा जो छ खारा मन पेदैन !!
-----
थाहा छ उनको,, चाह छ गहिरो
यो मनमा उस्तै,, डाह छ गहिरो !!
No comments:
Post a Comment