Sunday, June 25, 2017

दुधको दुध, पानीको पानी भन्थ्यौ

दुधको दुध, पानीको पानी भन्थ्यौ
केवल तिम्रै लागि, जवानी भन्थ्यौ !!

न दुध' न पानी, प्याशमा छु आज
मलाई राजा आफुँ चैं रानी भन्थ्यौ !!

नजरको बाटो हुँदै, दिलमा बसाएँ
रात मन नै पर्दैन, बिहानी भन्थ्यौ !!

आखिर किन अनेकौं सवाल मेरा
सुन न सुन मेरा, कहानी भन्थ्यौ !!

photo: carnaval 2017 donostia

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...