न यो शहर, शहर जस्तै लाग्दैछ आज कर कापमा, जहर जस्तै लाग्दैछ आज !
आखिर किन, बाध्यतामा जिउंछ मान्छे मौनता भंङ्ग, कहर जस्तै लाग्दैछ आज !
अबोध् सपना, टुक्रिरहेका देख्दा साँच्चै हरेक यी पल्, प्रहर जस्तै लाग्दैछ आज !
आफ्नै मुस्कान, भेटिदैनन् ति दर्पणहरुमा खुशी सागरका, लहर जस्तै लाग्दैछ आज !
खुशीछु आफैं, अभिलाषाका खोजीमा जिन्दगी एक, रहर जस्तै लाग्दैछ आज !!
न यो शहर, शहर जस्तै लाग्दैछ आज
कर कापमा, जहर जस्तै लाग्दैछ आज !
आखिर किन, बाध्यतामा जिउंछ मान्छे
मौनता भंङ्ग, कहर जस्तै लाग्दैछ आज !
अबोध् सपना, टुक्रिरहेका देख्दा साँच्चै
हरेक यी पल्, प्रहर जस्तै लाग्दैछ आज !
आफ्नै मुस्कान, भेटिदैनन् ति दर्पणहरुमा
खुशी सागरका, लहर जस्तै लाग्दैछ आज !
खुशीछु आफैं, अभिलाषाका खोजीमा
जिन्दगी एक, रहर जस्तै लाग्दैछ आज !!
No comments:
Post a Comment