Tuesday, July 21, 2020

बाल प्रेमका गजल

त्यो प्रेम जहाँं पोल्टोका, खाजा बांडिन्थे
तिमी सनाई म झ्याली,, बाजा बांडिन्थे !!

अहिलेको जस्तो, कहाँं हुन्थ्यो र हजुर?
बिहानीमा फक्रेका फूल्, ताजा बांडिन्थे  !!

अमुक प्रितका कहानी, ती तोते बोलीमा 
माटाका दरबारमा रानी, राजा बांडिन्थे !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...