Tuesday, June 16, 2020

edit req

बिहानी सङ्गै सपनाको अन्त्य हुँदो रहेछ
केही सपनाले भने भित्र कतै छुँदो रहेछ

दोश रातलाई कहिले जूनलाई पनि दिएँ   
त्यसैले निशा सित् बनि यहाँ रुँदो रहेछ

सारङ्गी किन रोएको होला थाहा पाउंदैछु
थाहा थिएन पिरले नै पो पिर धुँदो रहेछ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...