Saturday, June 13, 2020

required more edit of Dangi ji

चिच्याउन देउ,, कराउन देउ ,, रुनदेउ ,,
एकै छिन मलाई पनि
दुनियाँ बिर्सी,, आँफै भित्र,, हराउन देउ;;
एकै छिन मलाई पनि
खोस्रिने छैन भो म तिम्रो मनको सिमाना
चाहिदैन भो  खुशी हुन कुनै बहाना
मेरै आसुमा डुब्न् देउ छलाङ्ग लाउन देउ
किन भने
मेरै आसुले प्यास मेट्न देउ मलाई अमृत सरी
ओछ्याउन्न अब यी आँखाहरु तिमी आउने बाटो भरी
रिसाएर तिमीले मलाई निस्ठुरी नभन्नु फेरी   


----------------------------



म कहाँ हराकी रैछु भन्नेहरु हरपल खोजिरैछु 
म जसको जरुरी ठान्थे बरु तिनकै बोझ रैछु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...