सुन्नुस् न केही त पक्कै छुटेको छ जिन्दगीमा छातीमा एतैधेरै चिरा के फुटेको छ जिन्दगीमा!!
निकै उदास छन् साँझ, सुन्यतामा आँखा गए
लट्टाई यीनै हातमा चङ्गा लुटेको छ जिन्दगीमा!!
निकै उदास छन् साँझ, सुन्यतामा आँखा गए
लट्टाई यीनै हातमा चङ्गा लुटेको छ जिन्दगीमा!!
नदेखिने घाऊहरु दुख्छन् बढ्दा मुटुका धड्कन्
थिलो'थिलो ज्यान कसले कुटेको छ जिन्दगीमा !!
सम्हालिंदैनन् खुशी ओठमा नयनमा निद छैनन्
एस्तो लाग्छ खुशीका पुल टुटेको छ जिन्दगीमा !!
एस्तो लाग्छ खुशीका पुल टुटेको छ जिन्दगीमा !!
विश्वाश गर्नुस् आज हजुर यो आफन्तका आसुँ
मेरो भाग्यले नै भाग्यलाई चुटेको छ जिन्दगीमा !!
मेरो भाग्यले नै भाग्यलाई चुटेको छ जिन्दगीमा !!
No comments:
Post a Comment