Wednesday, June 10, 2015

गजल बन्नेछ कानुन,

बन्नेछ कानुन, एउटा भर हुनेछ
नेपाली मात्रको, एउटा थर हुनेछ

चर्किएको धर्ति, पुरिनेछ बिस्तारै
छानो सहितको, एउटा घर हुनेछ

जहाँ मुठीमानो, बल्नेछ आगो सदैब
हरेक्'का आङ्गमा, एउटा धर हुनेछ

रामराज्य् नेपाल, चिन्नेछ विश्वले
कानुन् रखवाला, एउटा नर हुनेछ

कि गर कि मर, बुझ्नेछन् सबैले
कम से कम यां, एउटा डर हुनेछ !!









No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...