Tuesday, September 8, 2015

नजर उस्तै छ तिम्रो

8 september,2015 Konxa!own click
मौषम बदलिए, रहर उस्तै छ तिम्रो
हिमचुली झै दन्त, लहर उस्तै छ तिम्रो

बसाइ सर्यौ अरे, आकाश धर्ती त एउटै
फर्केर आउ आजै, शहर उस्तै छ तिम्रो

हामी बिचको अन्तर्, सुन्यसुन्य नै त छ
पापी छ यो दुनियाँ, नजर उस्तै छ तिम्रो

सु-कोमल् स्पर्श ती, हृदयका स्पन्दन
झंकार् गित् गजलको, बहर उस्तै छ तिम्रो





No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...