Tuesday, October 25, 2022

ओठमा मौनता नजरमा आवाज भेट्छु

ओठमा मौनता नजरमा आवाज भेट्छु 
तिम्रा सामिप्यतामा मिठा आभास भेट्छु

साँघुरिए आखिर हाम्रा गोरेटाहरु आज 
हराउँछु म बन्द कोठामा आकाश भेट्छु 

ओठमा मौनता नजरमा आवाज भेट्छु 
दोश जे दिएपनि यो दुनियाँले आखिर 

बेचैन मन-भित्र अनेकौं  अन्दाज भेट्छु 

सम्हालिन्न मुटु हरेक बाबजुदमा पनि 
जताततै केवल संसार बर्बाद भेट्छु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...