Wednesday, October 15, 2014

आफन्तक दुई मुक्तक

ढाक तिम्रा लाज झूटका बुट्टाहरुले
राख आफ्नै नाज फूटका बुट्टाहरुले
महल ठड्याउ चाहे ताज महल ति
रङ्ग्याउ है आज लूटका बुट्टाहरुले !! fb posted

धमिलिएका छन् नजर सबको यहाँ
छेक्छन् बिहान साँझ जूटका बुट्टाहरुले
डेरा हैन सक्छौ त राजधानी नै सार
तिम्रै शिरमा ताज छूटका बुट्टाहरुले !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...