Monday, July 24, 2017

गजल



मनको सुन्ने कि, दिलको साथि
नसोध कारण, खिलको साथि

जति पिडा हुन्छ, यो एकान्तमा
बिर्सन्छु म घाऊ, किलको साथि

इन्द्रेणीले देख्छ, घाम् पानी संगै
प्रितमा डुबुल्की, झिलको साथि

यादमा बाँचेको, तस्बिरमा रुन्छ
सम्झना टिलपिल्, डिलको साथि

ब्यथा कथा थुप्रै, अज्नबी शहर
पहाड नसम्झ, तिलको साथि !!

९ सावन २०७४, सोमबार
आल्बिर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...