Monday, July 24, 2017

प्यार बस्यो

नहुनु थियो उनको तस्बिरमा प्यार बस्यो
लजालु ति गाजलु आँखामा  यार बस्यो !!

अनौठो साहिनो गाँसियो घुमाउरो पारामा
निकै मुस्किल पोभो साथि दिलदार बस्यो  !!

सृंगारिक माहोलमा गजल कोरिन्छन् यहाँ
जहाँ बषन्त संग संगै मिठो बहार बस्यो !!

मोहित नजर उनका मृद मुस्कान उनैको
दुई बचन बोलि पल पलको त्योहार बस्यो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...