के दोश यी दुई नयनलाई, आँसु थाम्न सकेनन्
आफ्नै हत्केलाले भिजेका, गाला छाम्न सकेनन् !!
दुख्ने छाती, चस्कने मन, भन्छन् रुने आँखाहरु
रुने आँखाहरुले आँसुलाई, आफ्नो मान्न सकेनन् !!

निकै पवित्र हुन्छ माया अरे, लेख्नेहरुले लेखे त
दौलत चाहनेले त्यही माया, चोखो ठान्न सकेनन् !!

निक्कै बिरानो लाग्छन् किन, यादका आङ्गन पनि
के झुट के सत्य देख्दा उस्तै, मन्ले छान्न सकेनन्!!

उ उँडे सपनाहरु, न रात न निन्द्रा आफ्ना भए
सम्झना यादका डोरी समेटी, सारा बान्न सकेनन्!!

No comments:
Post a Comment