Sunday, December 16, 2018

गजल


कम से कम, म आज बदनाम छैन
नामी नभए के भो त, गुमनाम छैन

नास्तिक नभन, कणकणमा देब छन्
पत्थर ढोग्दिन कहिल्यै,म'हराम छैन

फुटेको कौडी छैन, र पनि खुशी छु
लामो हात गर्ने बानी, छल'छाम छैन

भन्नलाई भन्छु, ए!साथी कहिल्यै नपिय
आफन्तले भने नपिएको, एक'साम छैन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...