Sunday, December 16, 2018

edt req

आखिर किन त?, सम्बन्धमा दरार भेटिन्छन्
सहमत् ब्यर्थै, किस्ताबन्दीमा करार भेटिन्छन्

विश्वस्त छैन, मान्छे आँफैमा कहिल्यै पनि 

सुन्दैन पत्थर्, र पनि खै पूकार भेटिन्छन्
बिक्दैछ 'मान्छे' खोटा सिक्काहरुमा आज 

उसैलाई मार्ने,ती उसैका अहङ्कार भेटिन्छन्
आगो न धुवाँ, भित्रै-देखि अङ्गार भेटिन्छन् ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...