
खै तिम्रो बोलिमा, जादु छ भन्छन्
त्यो बख्खु चोलिमा, जादु छ भन्छन्
न सुन्न पाएं मैले, न देख्न पाएं लौ
र् गुलाबी झोलिमा, जादु छ भन्छन्
ईशाराले बोल्ने परेलीका तरेलीहरु ती
हो टल्कने फूलिमा, जादु छ भन्छन्
रहर छ देख्ने दुलही बनेको एक दिन
ताम्दानी डोलिमा, जादु छ भन्छन्
No comments:
Post a Comment