Thursday, January 21, 2016

सेन्यु



दिंदैछु सेन्यु
यी शब्दका मालामा
मेरी उनलाई !

धुर्मैलो देखें
मस्यौरे बादल ति
आँखामा पानी !

घुङ्घट भए
सुस्तरी उठाउँथे
बादल पर्‍यो !

नरोएस् बाबै
त्यो दाग सम्झिएर
रोषनी आफ्नै !

भन्दिन पापी
औंशिका रातलाई
याद तिम्रै हो !


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...