Wednesday, March 26, 2014

गजल

३ शेर

हिजो सम्म पायल पड्काउने आज बुट घसारे
जिल्ला भर्मणका बिल भन्दै आज झुट पसारे

लुटको धन फुपुको श्राद्द ढुकुटि नै स्वाहा पार्दै  
हेर्नु औठा छापे मन्त्री बन्दै आज लुट मसारे

चेपारेहरु को हुलमा, छेपारेहरु बढ्दै गए हजुर
चोली खर्च बिटो गन्दै, आज सुट-बुट भसारे

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...