Saturday, March 28, 2015

३ शेर जनै चुंडिएपछि

के भो के भो आज् मनै कुंडिएपछि
के पो हुने हो लौ, जनै चुंडिएपछि

न देखेजस्तो, न सोचेजस्तो यहाँ
कुंडो नै भयो यो, झनै खुंडिएपछि

प्यारो लाग्छ नी, सबको जिन्दगानी
श्वास लहरो´मा, तनै झुंडिएपछि

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...