Saturday, May 2, 2020

fb posted quick

यो कस्तो हो के हारको राजनीति
छि देख्दा लोकाचारको राजनिती

सधैं डुबानमामात्र देश किनार छैन
साच्चै किन मझधारको राजनीति


बोझ भैसक्यो फापेन कुनै तन्त्रहरु
एस्तो लाग्छ यो भारको राजनीति

एसले त केही गर्छ कि भनेको त
उसैको झन् तीन धारको राजनिती???

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...