Friday, May 8, 2020

म सान्झ / अनि उनी प्रकृति छटा fb posted









के लेख्नु र खै
कपासे बादल माथी
निलो आकाश।
--
पवित्र मन
कन्चन नयनमा
सौन्दर्य बोध।

------
म सान्झ अनि उनी
प्रकृति छटा
---------
आउन, तिमी र म पनि तालमेल गरौँ
पिरतीको नाममा,थोरै जालझेल गरौँ
किन गर्छौ यो दुनियाको परबाह अब
देख्दैन दुनियाले आफै पासफेल गरौँ !!
------
भाषा फरक परेर के भो, भावना एउटै हो रे
सागर पुग्ने नदिहरुको,,,, चाहना एउटै हो रे !!
-------

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...