Friday, August 28, 2020

बुझिनसक्नु पो छ साथी जिन्दगीका आवाजहरु

भन्छन् सुरुसुरुमा जिन्दगी प्यार प्यारमा बित्छन् 
र बिस्तारै त्यही जिन्दगी च्यार च्यारमा बित्छन्

युद्ध हुन्छ, शान्ती बिराम हुन्छ, सित युद्ध चल्छ 
कहिल्यै सकिन्न सितयुद्ध ङ्यार ङ्यारमा बित्छन् 

आखिर जिन्दगी नै हो सिनेमाका पटकथा जस्तै 
च्यातिएका ति पर्दाहरुमा झ्यार झ्यारमा बित्छन्

बुझिनसक्नु पो छ साथी जिन्दगीका आवाजहरु 
जीवन घाट पुग्नुअघि सम्म घ्यार घ्यारमा बित्छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...