Sunday, August 9, 2020

गजल :नभै पनि नहुने, मातका सहाराहरु

 चाहनै चाहनामा, अल्झिएको रहेछु 
अनेकौं बहानामा, अल्झिएको रहेछु !!


समयका रफ्तारमा, हराएँ म कतै 
ती मिठा तमन्नामा, अल्झिएको रहेछु!!

त्यसैले त गानामा, अल्झिएको रहेछु !!
उसै मयखानामा, अल्झिएको रहेछु!!

सुसुप्त भावनामा अल्झिएको रहेछु !!
सुकेका नदीले, सागर भेट्दैनन् रे 

लेख्न सकिन आफैं, आफ्नै 'उल्फतें'  
नभै पनि नहुने, मातका सहाराहरु 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...