Wednesday, February 21, 2018

Git glowprakash

रुने छैन छोडि जाने उनलाई सम्झिएर
बादलुले छेकेका ती जूनलाई सम्झिएर

टल्किएकाले धोका दिए आज जिन्दगीमा
ढुङ्गो निक्ल्यो कसी लाउँदा सुनलाई सम्झिएर

रुने छैन छोडि जाने उनलाई सम्झिएर

छोटो यात्रा साथ पाएं हांसी खुशी कट्यो
संङ्ग संङ्गै कसिएका ति धुनलाई सम्झिएर

छायाले त साथ छोड्छ रे  तिमी पर्यौ मान्छे
प्रेम पत्रमा पोतिएका खुनलाई सम्झिएर

बादलुले छेकेका जूनलाई सम्झिएर !




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...