स्विकार्थे अनेक बहाना उसै
मिठै हुन्थ्यो बरु घात दिएनन् !!
प्रहर प्रहरमा म ब्युझि'रहन्छु
निदाउँ कसोरी मात दिएनन् !!
निदाउँ कसोरी मात दिएनन् !!
डुब्दैछु म एक्लै यै गहिराईमा
किनारमा हुनेले हात दिएनन्!!
किनारमा हुनेले हात दिएनन्!!
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
मनभरिका मृगतृष्णा, आखाभरि सपना छन् आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन् निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी नदीकिनार बालुवाका ती महल ...
No comments:
Post a Comment