Tuesday, June 21, 2022

Edit remains urgente

 कस्तो बन्ला स्वाद आँसुको, नशासङै फेटुँ हुन्छ 

जिन्दगीका यी मृगतृष्णा आज अहिल्यै मेटुँ हुन्छ

 

थकान भन्दा बितृष्णा धेरै, जहिँ तहिँ लेटुँ हुन्छ  

बिपनीमा त्यो एेना समेत, पर्दा हाल्छ मेरा सामु  

तंछाड-मछाड् सपनीमा, कसलाई कहाँ भेटुँ हुन्छ 

मायाकै अभाव हुन्छ, यो आफन्तका कोही छैनन्

पाए कतै ́धारिला चक्कुछुरी,आफ्नै गला रेटुँ हुन्छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...