Saturday, July 11, 2015

$$$ गजल $$$

निद छैन आँखमा, धुलले सतायो
ढुक´ढूकिमा पिडा, शुलले सतायो

चढिजानु डोलिमा, नभुले मलाई
तर आज रङ्गिन, तुलले सतायो

दिलको छ दस्तुर, दिलको दिलैमा
शिरमा फुले उनै, फुलले सतायो

बहमा छ आँसु यो, रहमा डुबेको
पिरती रहेन रे, भुलले सतायो

निद छैन आँखमा, धुलले सतायो
ढुक´ढूकिमा पिडा, शुलले सतायो

सूत्र - llS lSl S,ll SlS S

photo : sudip bhatta (chitwan) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...