Tuesday, April 28, 2015

हाइकु ५ EQ

अंध्यारो पो छ
शुक्ल पक्ष भन्छन
धुलाम्य बस्ती!

पोखरी त छ
प्यासी उस्तै छ मान्छे
आँसु रगत् को

मान्छे था´छैन
कुकुर रोएको हो
धुन होइन !

फर्कियो अरे
दुनियाँ रुवाएर
नआओस् त्यो!

बैठक बस्यो
कस्को भागमा कति
नभए बिरोध्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...