Friday, March 4, 2016

बिचार नै स्खलित

बिर्सिएर धरातल्, उभिन खोज्दैछौ
न अंकुराइ ब्यर्थै, कुहिन खोज्दैछौ

दायरा र कर्तब्य, निती र सिद्दान्त
बिचार नै स्खलित, तुहिन खोज्दैछौ ??

फटाहा अभियन्ता, संकट् मानबताको
उधार्दै छानो आज, चुहिन खोज्दैछौ


 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...