Friday, March 25, 2016

पाँच हाइकु




फागुका मसी
'कल्पनामा' डुबेर
पाँच हाइकु !!
मायाका रङ्ग
सम्हालेर राख है
भेटिन्न भन्छन् !!
आजका रङ्ग
ननिख्रिए नि हुन्थ्यो
आगुम सम्म !!
आत्मियता खै
रङ्ग दलेर गयौ
बिरानो मान्छे !!
के को चटारो
साहु भन्दैछ आज
भाका नाग्यो रे !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...