Saturday, March 19, 2016

५ हाइकु कल्पनाका

५ हाइकु कल्पनाका

झस्कियो मन
यसपाली किन खै
बैशाख् सम्झेर!

काफल पाक्यो
सुनिन थाल्यो, छिट्टै
आरु फुल्नेछ !

बषन्त गयो
बुज्दैन मन अझै
दर्पण पापी!

डढेंलो लाग्यो
दुई'पाते सुईरो
फूल होला कि !

खेलौं है खेलौं
सद्भाबी रङ्गहरु
फागू पर्बमा!

झस्कियो मन
यसपाली किन खै
बैशाख् सम्झेर!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...