
थोपा थोपाको, प्याशी छु म
आज किन, उ´दाशी छु म
हरेक रात् , छट्पटिमा बित्छन्
त्यसैले सायद्, बाशी छु म
कटु बोल्दिन, असत्य् छैन
हुँ विश्वस्त, मृद्-भासी छु म
धोका प्रतिघात्, घात सहन्न
प्रेम´को सधैं, दाशी छु म
थोपा थोपाको, प्यासी छु म
लाग्दैछ निकै, उदाशी छु म
No comments:
Post a Comment