Thursday, February 5, 2015

गजल जवानीमा, भुलें म साथी









जवानीमा, भुलें म साथी
दिवानीमा, भुलें म साथी

बिउझेँ तन्द्रामा म राती
बिहानीमा, भुलें म साथी

नजानेरै, हो या नजानी
रूमानीमा, भुलें म साथी

भिजेका निन्द्रामा पियारा
सिरानीमा, भुलें म साथी

ढिलोपो भो, फेरी बिराएँ
सुहानीमा, भुलें म साथी

जवानीमा, भुलें म साथी
दिवानीमा, भुलें म साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...