Thursday, August 20, 2015

रेखो भाग्यको

EPA school program,before summer
आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको

बैशाखीको भर, हुँदैन जिन्दगी
लढे उठाउनु साथी, टेको भाग्यको

तगारो त कैयन, बान्नो यी नाघेर्
फड्कनु उफ्रिएर, छेको भाग्यको

अमिर् गरिब्, धनदौलत त केवल्
राख्दै त छौंनि हामी, हेको भाग्यको

आँफै कोर्नु रहेछ, रेखो भाग्यको
बेहोर्नु पनि आँफै, लेखो भाग्यको 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...