Thursday, August 6, 2015

भाव ठुलो कि, बहर गजलमा

San Juan, san pedro
भाव ठुलो कि, बहर गजलमा
सिक्छु म आज, रहर गजलमा

देख्छु सधैं ति, महल रदिफका
लाल लला ल, लहर गजलमा

आँसु कि मोति, नजर नजरमा
बेर्थ नखोज, कहर गजलमा

साँझ बिहान, नदि ति बगरमा
पोख्छु म साकि, शहर गजलमा

अमृत पाए, किन मरनु छ याँ
खोज्दिन साथि, जहर गजलमा
  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...