Tuesday, August 11, 2015

साँझले छुटेको, यार मिलायो

साँझले छुटेको, यार मिलायो
सम्बन्ध जोड्ने, तार मिलायो

नशिलो तरङ्ग, बाफिलो साँझ
यौवनका मिठा, धार मिलायो

झुमेका पलमा, रङ्गीन रोशनी
वहिं दुई नयन्, चार मिलायो

सोचेको थिएं, मधुशाला जान्न
बेहोशी´मा, बार बार मिलायो

हावामा चल्छु म, खुशीको मात
जिन्दगीले यो, उप´हार मिलायो 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...