Wednesday, August 5, 2015

गीत/ गजल

Zurriola beach 3 august 2015 
यो मनको भरोषा, टुटायौ निश्ठुरी
जोडेर संबन्ध जो, छुटायौ निश्ठुरी

कहाँ खोज्छ्यौ अब, पुरानो जवानी
केही मिठा म सँग, लुटायौ निश्ठुरी  

यौवन´को प्रसाद, पूजारी बान्ड्दैन
दोबाटोमा कसोरी, जुटायौ निश्ठुरी

भएं एक्लो यात्री म, मझधारमा आज्
अबिश्वास्´को हुरीले, चुटायौ निश्ठुरी

घाट´घाट´को पानी, पिउने बानिले
पिरतीको त्यो घैला, फुटायौ निश्ठुरी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...