Wednesday, August 5, 2015

ईशारा दिल्लीको Tiyali

चलेको छ सरकार, ईशारा दिल्लीको
खेल जनतासँग, चुहा अनि बिल्लीको
उपहास माथि उपहास् कस्तो खिल्लीको
---
दुनियाँको चलन झरेपछी रुन्छन्
ममताको खडेरी आँसुले धुन्छन्
बिश्मात् झरेकोफूल कस्लेपो छुन्छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...