Tuesday, November 18, 2014

५ हाइकु

किन

कालो बादल
औन्शीको रातमा´नि
आए पो हुने,,

पुर्णिमा त् आँफै
जुनेली हुन्छ भन्छ
यो मेरो मन,,

बिचरा मन
के थाहा उसलाई
जून हो जुन,,

लुकामारी खेल्छ्
बैशालु मन सँग
मनले सोच्छ,,

मेरो बैश नि
पोइला गएको त्यो
तारा जस्तै हो र् ?

सोच्दैछु म आज्
किन यो मन
बहकिएको !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...