Sunday, November 23, 2014

III SSS SSS

छन्द: रोकापि/हिमाल

गगन मा छायौ तारा हौ
नयन मा आयौ रारा हौ

सपनि मा सूटुक्कै कुन्नी 
कसम जो खायौ प्यारा हौ

सलल गंगा को छेवै मा
गमप जे गायौ धारा हौ

अब´त जे हो त्यो मेरी नै
पिरति लौ लायौ सारा हौ


 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...