Friday, November 21, 2014

lSS lSS SlS छैन म

lSS lSS SlS

मित्र हुँ बवाली छैन म 
सधैं झै सवाली छैन म

सहुँला पिडा सारा तिनै 
हिजोको मवाली छैन म

फुलौला मनैको देशमा 
गीता हुँ कवाली छैन म

पहाडी धुपीको राकिदो 
मुढा हुँ छवाली छैन म



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...