Tuesday, November 18, 2014

गजल जस्तै


 
सीमाना कोरेर गयौ मेट्न सकिन मैले
संसार चोरेर गयौ, भेट्न सकिन मैले

दुनियाँले सोध्छ मलाई जवाफ के दिउँ
कसम तोडेर गयौ, रेट्न सकिन मैले

पहाड खोजें मैले जहर पनि किने तर्
पर्खाल फोडेर गयौ, फेट्न सकिन मैले

सम्झना ले सताउछ, याद ले रुवाउँछ
अच्कल्टो छोडेर गयौ, भेट्न सकिन मैले 

सीमाना कोरेर गयौ मेट्न सकिन मैले
संसार चोरेर गयौ, भेट्न सकिन मैले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...